विमान दुर्घटना लगत्तै इरानमा गयो भूकम्प

काठमाडौँ। इरानमा विमान दुर्घटना भएलगत्तै भूकम्प गएको छ।
इरानको दक्षिण-पश्चिम क्षेत्रको बुसहरस्थित परमाणु भट्टी केन्द्र नजिकै बुधबार बिहान ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भू-गर्वविद्हरुले बताएका छन।
भूकम्पको क्षतिबारे विस्तृत विवरण भने आउन बाँकि नै रहेको छ।
भूकम्प