यौनविज्ञ भन्छन्, ‘जाडोमा लगातार यौन सम्पर्कले रुघाखोकी भाग्छ’

यौनविज्ञ भन्छन्, ‘जाडोमा लगातार यौन सम्पर्कले रुघाखोकी भाग्छ’

काठमाडौंः जाडो मौसममा गरिने यौन क्रियाकलापले सर्दी तथा रुघाखोकी हटाउन मद्दत गर्छ । लगातारको स्वस्थ तथा सन्तुलित यौन सम्पर्कले रुघाका जीवाणुलाई सुसुप्त अवस्थामा पुर्‍याउँछ । जसले रुघाखोकीजस्ता रोग लाग्नबाट बच्न सकिन्छ ।

डा. दिनेश बाँस्तोला भन्छन्, ‘जाडोमा गरिने सन्तुलित तथा स्वस्थ यौन सम्पर्कले यौन जोडीको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन सहयोग पुग्छ । रोग प्रतिरोधात्मक क्षमता नै बढ्ने भएपछि व्यक्ति शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सहयोग पुग्ने नै भयो ।’ यो खबर बिहीबारै प्रकाशित हुने शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

यौन क्रियाकलाप रुघाखोकी यौनविज्ञ जाडो मौसम

संम्बधित खबर

विशेष