News

कोरोना संक्रमितलाई पनि परिक्षामा सामेल गराउन लोकसेवालाई सर्वोच्चको आदेश

कोरोना संक्रमितलाई पनि परिक्षामा सामेल गराउन लोकसेवालाई सर्वोच्चको आदेश


सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश गरेको छ । लोकसेवा आयोगले वनाएको मापदण्ड कार्यान्वयन नगर्न आदेशमा भनिएको छ।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले मापदण्ड वनाएको थियो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको छ ।

विशेष