कम्युनिष्ट सरकारको विपरित मतिः कांग्रस नेता पौडेल
कोरोनाको परिक्षण र उपचार आफै गर्नु पर्ने सरकारको निर्णयको कांग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेलले आलोचना गरेका छन् । पौडेलले ट्वीट गर्दै कम्युनिष्ट सरकारले विपरित मति लिएको बताएका छन ।
सरकारले एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँडेको र अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पनि पन्छिन खोजेको वताएका छन्।
तिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा र, भत्ता बाँडनु अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्नु सरकारको उल्टो मती भएको पौडेलाले उल्लेख गरेका छन ।
‘कम्युनिष्ट सरकारको विपरित मति । एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ । अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्छ’ उनले प्रश्न गरेका छन्–‘यो के हो ?’