News

प्रदेश ५ को नाम लुम्विनी र राजधानी भालुवाङ वनाउन प्रश्ताव

प्रदेश ५ को नाम लुम्विनी र राजधानी भालुवाङ वनाउन प्रश्ताव

प्रदेश ५ को नाम लुम्विनी र स्थायी राजधानी दाङको भालुवाङ वनाउन प्रदेशसभामा प्रश्ताव पेश भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रस्ताव पेश गरेका हुन् ।

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिका क्षेत्रको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्तावमा उल्लेख छ ।

प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्तावमा उल्लेख छ ।

विशेष