News

राजपत्रमा प्रकाशित भयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राजपत्रमा प्रकाशित भयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । मंगलबार मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेकी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित भएको हो ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७

 

विशेष