संसद अधिवेशन तत्काल बोलाउः कांग्रेस
नेपाली कांग्रेसको वुधवार आयोजित पदाधिकारी बैठक सकिएको छ । सभापति शेरबहादुर देउवानिवास बूढालीलकण्ठमा बसेको बैठकले तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ ।
देउवा निवासमा करिब तीन घण्टा कांग्रेस शीर्ष नेताहरुको छलफल चलेको थियो । वैठकले सरकारलाई कुनै पनि अध्यादेश वा त्यसको जगमा कुनै पनि निर्णय नगर्न आग्रह गर्दै त्यसो गरे अमान्य हुने निर्णय गरेको छ ।