News

नेकपा स्थायी कमिटीद्वारा ओलीलाई अनुशासनको कारवाही 

नेकपा स्थायी कमिटीद्वारा ओलीलाई अनुशासनको कारवाही 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आईतवार साँझ वालुवाटारमा वसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।


लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको एक सहभागिले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए। बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको देशव्यापी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ। 

विशेष