ओलीलाई अध्यक्षवाट हटाउने दाहाल–नेपाल समुहको निर्णय
नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहले केपी शर्मा ओलीलाई अध्यक्ष पदवाट हटाउने निर्णय गरेको छ ।
ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको वैठकमा सहभागि एक नेताले जानकारी दिए ।
ओलीलाई कारवाही गर्ने र अध्यक्षवट हटाउने निर्णयलाई बैठकले अनुमोदन पनि गरेको उनले वताएका छन् ।
मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको उनले जानकारी दिए ।