News

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

आज ४ वजे वोलाईएको मन्त्री परिषद वैठक अघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भनिए पनि पार्टीमा देखिएको संकट र आजै वस्ने मन्त्री परिषद वैठकका कारण यस भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

सामान्यतः सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ ।
 

विशेष