News

हतौडाले मुखमा हानेर वृद्धको बिभत्स हत्या

हतौडाले मुखमा हानेर वृद्धको बिभत्स हत्या

रौतहट। रौतहटमा अज्ञात समुहद्वारा एक वृद्धको बिभत्स हत्या भएको छ। 

दुर्गाभगवती गाउपालिका ३ पर्साटोल निबासी ७० बर्षीय फेकन पण्डितको गएराती हत्या भएको हो।  

 प्रहरीले दिएको जानकारी अनुसार उनको मुखमा हथौडा प्रहार गरेर हत्या गरिएको छ ।

हत्या गर्ने समुहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हत्या रौतहट

विशेष