विदेश

रेजर ब्लेडले घाँटी काटी गर्भवती पत्नीको हत्या

रेजर ब्लेडले घाँटी काटी गर्भवती पत्नीको हत्या

एजेन्सी। ब्राजिलका २१ वर्षीय एक युवकले ब्राजिलको साओ पाउलोस्थित भारजिया पाउलिस्तास्थित घरमा शारीरिक सम्बन्ध राखिरहेकै अवस्थामा आफ्नी गर्भवती पत्नीकोे रेजर ब्लेडले घाँटी काटी हत्या गरेको  ब्राजिलियन प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट मार्सेलो अराउजोले २२ वर्षीया पत्नी फ्रान्सिन दोस सान्तोसलाई तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएपछि आवेशमा आएर हत्या गरेको बुझिएको छ।

उनले आफ्नो अपराध स्विकारी सकेका छन्। यस जोडीको पहिले नै चार वर्षकी एक छोरी र दुई वर्षका छोरा गरी दुई सन्तान थिए।

हत्या श्रीमती

विशेष