विदेश

‘कट, कपी, पेस्ट’ का आविश्कारक टेस्लरको निधन

‘कट, कपी, पेस्ट’ का आविश्कारक टेस्लरको निधन

कम्प्युटर प्रणालीको सुरुवाती चरणका आइकन ल्यारी टेस्लरको निधन भएको छ । उनले सन् १९६० को दशकको सुरुमा सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए । टेस्लरले कम्प्युटर प्रणालीमा ‘कट’, ‘कपी’ र ‘पेस्ट’ का आविश्कारक हुन् ।

उनको यो खोजले कम्प्युटर प्रयोग तथा सञ्चालनलाई सहज बनाएको छ । सन् १९४५ मा न्यूयोर्कको ब्रोन्समा जन्मिएका उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । –एजेन्सी

ल्यारी टेस्लर कपी पेस्ट कट

विशेष