News

टर्कीमा ठूलो भूकम्पको धक्का

टर्कीमा ठूलो भूकम्पको धक्का

काठमाडौँ – अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहदेखि १० किलोमिटर गहिराईमा गएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पबाट के कति क्षति भयो भन्ने सम्बन्धमा कुनै जानकारी आइनपुगेकाे अधिकारीले जनाएका छन् ।

विशेष