News

स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयले सेमेस्टर प्रणालिमा सञ्चालित शैक्षिक वर्ष २०१९ को स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुस्  

त्रिभुवन विश्वविद्यालय परीक्षा तालिका स्नातकोत्तर तह

विशेष