News

एआईजी पदमा ३ जनाको नाम सिफारिस

एआईजी पदमा ३ जनाको नाम सिफारिस

काठमाडौँ। नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन जनाको नाम सिफारिस भएको छ।

विहीवार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिस गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले आजको बसेको बढुवा समितिको वैठकले सिफारिस गरिएको जानकारी दिए ।

एआईजी

विशेष