News

चाणक्य नीति: जीवनमा सफलता पाउन अपनाउनुहोस् यो उपाय

चाणक्य नीति: जीवनमा सफलता पाउन अपनाउनुहोस् यो उपाय

आचार्य चाणक्यको नीतिलाई देशमा मात्र नभई बिदेशी देशहरुमा पनि एकदम अपनाउने गरिन्छ। आचार्य चाणक्यको नीतिले मानिसको जीवनमा केहि गर्नुपर्छ भन्ने प्रेरणा दिन्छ। साथमा उनको नीतिमा जीवनमा आइपर्ने समस्याको हाल गर्ने उपाय बारेमा पनि बताईएको हुन्छ।हरेक मानिस आफ्नो जीवनमा सफलताको स्वाद चाख्न चाहन्छन यसका लागि उनीहरु जतिसुकै कठिन परिस्थितिको पनि सामना गर्न तत्पर रहन्छन। 

आज हामी जीवनमा सफलता पाउन चाणक्यले बताएका केहि महत्वपुर्ण भनाइहरुका बारेमा बताउन जाँदै छौं, आउनुहोस जानिराखौं 

प्रभूतंकार्यमल्पंवातन्नरः कर्तुमिच्छति।
सर्वारंभेणतत्कार्यं सिंहादेकंप्रचक्षते॥

यस श्लोकमा बताईए अनुसार जसरी एउटा बाघले शिकार गर्छ हामी पनि त्यसैगरी सफल हुन सक्छौं। चाणक्यको भनाइको मतलब जसरी एउटा सिंहले एकाग्र भएर जंगली जनावरलाई शिकार गर्छ र सफल हुन्छ त्यसरी नै हामीले कुनै काम खटेर गर्न सक्यौ भने अवश्य पनि त्यसबाट हामीलाई सफलता मिल्छ।  

 

चाणक्य नीति

विशेष