भाटभटेनीका सञ्चालक गुरुङसहित छोरा र पत्नीविरुद्ध मुद्दा दायर

भाटभटेनीका सञ्चालक गुरुङसहित छोरा र पत्नीविरुद्ध मुद्दा दायर

काठमाडाैं – बालुवाटरस्थित ललिता निवासको सरकारी जग्गा नक्कली मोही कायम गरी कीर्ते गरी किनबेच गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरेकाे हाे।

अख्तियारले बुधवार काठमाडौं विशेष अदालतमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, छोरा कल्याण गुरुङ र पत्नीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

भाटभटेनीका सञ्चालकविरुद्ध ११ करोड ३० लाख रुपैयाँ बिगो दाबी गरेको अख्तियार स्रोतले जनाएको छ ।

संम्बधित खबर

विशेष