News

नेपाली सेनाद्वारा १५० सेकेन्ड लेफ्टिनेन्ट माग (विज्ञापनसहित)

नेपाली सेनाद्वारा १५० सेकेन्ड लेफ्टिनेन्ट माग (विज्ञापनसहित)

काठमाडौंः नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा दरखास्त आह्वान गरेको हो । उक्त पदका लागि न्यूनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ ।

नेपाली सेना सेकेन्ड लेफ्टिनेन्ट

विशेष