News

उखुबारीमा युवतीको शव भेटियो

उखुबारीमा युवतीको शव भेटियो

विराटनगरः मोरङको विराटनगर–१२ बखरीमा एक महिलाको शव फेला परेको छ । घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षीया युवतीको शव उखुबारीमा फेला परेको हो ।

मोरङका एसपी विश्व अधिकारीका अनुसार शवको पहिचान खुलेको छैन । उनले अनुसन्धान जारी रहेको बताए ।

मोरङ

विशेष