News

जासुसी स्वभावका हुन्छ यी ७ राशिका महिला, कतै तपाई पनि त पर्नुभएन ?

जासुसी स्वभावका हुन्छ यी ७ राशिका महिला, कतै तपाई पनि त पर्नुभएन ?

आजभोलिका महिलाहरु आत्मनिर्भर त छन नै साथमा समझदार पनि। यसले गर्दा उनीहरु असल खराब नियत भएका पुरुष पनि सजिलै पहिचान गर्न सक्छन। तर केहि महिलाहरु भने यस्ता हुन्छन कि सबै कुरा जानेर बुझेर पनि  आफ्ना पार्टनरप्रति कडा नजर राख्ने स्वभावका प्रवृत्तिका हुन्छन।  १२ राशी मध्ये यी ७ राशिका महिलाहरु अलि बढी जासुसी गर्ने स्वभावका हुन्छन।  

मेष राशि 

यस राशिका महिलाहरु पार्टनरको हरेक कुरामा चासो राख्ने गर्छन। 

वृषभ राशि

यस राशिका महिलाहरु अलि बढी जासुसी गर्ने खालका हुन्छन। यिनीहरु आफ्नो पार्टनरलाई आफ्नो अन्डरमा राख्न खुब मन पराउछन ।   

कर्कट राशि

कर्कट राशिका महिलाहरु बच्चा स्वभावका हुन्छन। साथै यिनीहरुको जिद्धिपनाका अगाडी कसैको केहि सीप लाग्दैन। साना साना कुरामा पनि यिनीहरुलाई सम्झाईराख्नु पर्छ। 

सिंह राशि

सिंह राशिका महिला पार्टनरको अगाडी खुला विचार र जासुसी नगर्ने जस्तो व्यवहार गर्छन तर यिनीहरु जासुसी गर्न माहिर हुन्छन।  

कन्या राशि

कन्या राशिका महिला समझदार हुन्छन। तथापी यिनीहरु पार्टनरको हरेक कुरामा छड्के जाँच भने गरिरहेका हुन्छन।  

वृश्चिक राशि

यस राशिका महिलाले आफ्नो पार्टनरको हरेक कुराको हिसाब किताब राख्छन। यिनीहरु यो पनि पत्ता लगाउछन कि आफुभन्दा अघि उसको कतिजनासँग अफियर थियो अनि त्यो कतिको सिरियस थियो।  

मीन राशि

मीन राशिका महिलाहरु भावुक स्वभावका  हुन्छन । उसको पार्टनरलाई लाग्छ कि मेरा सानतिना गल्तीलाई माफ गर्छ, तर उनीहरु सोचेजस्तो बिल्कुलै हुँदैनन। 

 

राशि महिला जासुसी

विशेष