News

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

बझाङः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । आज विहान ५ बजेर १४ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्पकाे धक्का महशुस गरिएको हाे ।

क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यो नयाँ भूकम्प हो । एक महिना अघिसमेत बझाङमा नै केन्द्र बनाएर भूकम्पकाे धक्का महशुस गरिएको थियो । 

भूकम्प बझाङ सुदूरपश्चिम प्रदेश

विशेष