पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट

काठमाडौँ । पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ। लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेट जाँदा विष्फोट भएको प्रहरीले जनाएको छ ।
उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको रबम बिष्फोटबाट उनो घरको भित्तामा क्षति पुगेको छ ।
बम बिष्फोट कसले र किन गराईयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
गोकुल बास्कोटा घरमा बिष्फोट