विदेश

बेलायतकी स्वास्थ्यमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित

बेलायतकी स्वास्थ्यमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित

एजेन्सी । बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीज पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् ।

कन्जर्भेटिभ पार्टीकी सांसद समेत रहेकी मन्त्री डोरीजलाई कोरोनाभाइरसको संक्रमण भएको हो ।संक्रमण देखिएपछि डोरीज घरमै आइसोलेशनमा बसेकी छन् ।

डेरीजकी ८४ वर्षीया आमालाई रोगाखोकी देखिएपछि कोरोना हो कि भन्ने चिन्ताले सताएको मन्त्री डोरीजको भनाई छ । कोरोनाभाइरसका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८३ जना संक्रमित भएका छन्

स्वास्थ्यमन्त्री बेलायत कोरोना भाइरस

विशेष