लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । लोकसेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।
आयोगले खरिदार वा सो सरहको रिक्त रहेको पद पूर्तिका ठुलो संख्यामा दरखास्त आव्ह्वान गरेको हो ।
सूचना हेर्नुहोस् :
लोकसेवा आयोग