News

चितुवाको आक्रमणबाट बालक घाइते

चितुवाको आक्रमणबाट बालक घाइते

तनहूँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दिपुरमा एक बालक घाइते भएका छन । छिमेकीको घरमा विवाहको हेरेर फर्कदै गर्दा ९ वर्षीय अनुप नेपालीलाई बुधबार ८ बजे आक्रमण गरेको हो।

आमासंगै भएकाले तत्कालै हारगुहार गरी चितुवाबाट बालकलाई छुटाउन सकिएको प्रहरीले जनाएको छ । बालक याम्पा स्थित चन्द्रोदय आधारभूत विद्यालयमा कक्षा २ मा पढ्छन। चि

तुवाको आक्रमण बाट उनको घाँटीमा गम्भिर चोट लागेको छ। हाल उनको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहको छ ।

बालक घाइते चितुवा आक्रमण

विशेष