प्रधानमन्त्री डिस्चार्ज हुुँदै (प्रेस विज्ञप्ति सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । अस्पतालले केहीवेरअघि प्रेस नोट निकाली प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ ।

मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली १० दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्री

संम्बधित खबर

विशेष