विदेश

अभिनेता दिलिप कुमार ‘क्वारेन्टाइन’मा

अभिनेता दिलिप कुमार ‘क्वारेन्टाइन’मा

कोरोना भाइसविरुद्ध सावधानी अपनाउन भारतीय अभिनेता दिलिपकुमार ‘क्वारेन्टाइन’मा बस्ने भएका छन् । ९७ वर्षीय अभिनेता दिलिपले क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन् । 

उनलाई श्रीमती सायरले हेरबिचार गरिरेकी छन् । यद्यपी उनलाई कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसेका भने होइनन्। ९७ वर्षे अभिनेता कुमारले कोरोना भाइरसबाट जोगिन सबैलाई अपिल समेत गरेका छन् ।

भारतमा कोरोना भाइरसका कारण १ सय भन्दा बढीमा संक्रमण भेटिएको छ भने २ जनाको मृत्यु भइसकेको छ।   

क्वारेन्टाइन कोरोना भाइस दिलिपकुमार

विशेष