वन बेल्ट वन रोड वन भाइरस विस्वभर ट्रेंडिंग मा
चीनलाई बिआरआइको नाम फेर्न बिस्वभरबाट सुझाव आइरहेको छ । चीनले बिआरआइ सङ्गसङगै बिस्वभर कोरोना भाइरस पनि पछि आएको भन्दै बिस्वब्यपी रुपमा उसको बिरोध शुरु भएको छ । बिरोध स्वरुप विस्वभरको टुइटर प्रयोगकर्ताले चीनलाई बिआरआइको नाम फेरी "वन बेल्ट वन रोड वन भाइरस" राख्न सुझाव दिरहेको छ । समाजिक संजालमा वन बेल्ट वन रोड वन भाइरस ट्रेंडिंग भएको छ ।
खासगरी चिनियाँ परियोजना भित्र्याएको यूरोपली मुलुक इटालीमा कोरोनाबाट गम्भीर रुपमा क्षती पुर्याएकोले बीआरआइसङगै वन बेल्ट वन रोड वन भाइरस जोडिएको हो । चीनले कोरोना महामारीको समाप्तीको घोषणा गरेपनि उसको घोषणामाथी भरोसा गर्न सकिने आधारहरु छैन । यस्तो अबस्थामा चीनले बिआरआइ परियोजना जारी राखे चिनियाँ उपकरन र कामदारमार्फत कोरोना विश्व झन झन कोरोनाको चपेटामा पर्दै जाने आशंका गरिन्छ।