News

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

काठमाडौँ। हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको असर नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

यसैगरी, पूर्वानुमानका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ । 

अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वमान महाशाखाका

विशेष