News

कोरोनाले गर्दा मापसे परिक्षण खुकुलो बनाइने

कोरोनाले गर्दा मापसे परिक्षण खुकुलो बनाइने

काठमाडौँ। विश्वभरी महामारीका रुपमा फैलिएको कइरोना भाइरस(कोभिड १९) का कारण जनतामा त्रास फैलिन थालेपछि ट्राफिक प्रहरीले रात्रीकालिन चेकिङलाई खुकुलो बनाउन थालेको छ।  

मापसे गरे नगरेको चेक गर्ने ब्रेथलाइजर केहि समयका लागि स्थगित गर्ने र मापसे गरेकाहरूलाई सावधानीपूर्वक चेक गरी अत्यधिक मदिरा सेवन गरेका व्यक्तिलाई मेडिकल चेक गर्न पठाउने रणनीति अपनाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले जनाए। 

एउटा व्यक्तिको छेकका लागि एउटा मात्र उपकरण प्रयोग गर्ने अवस्था नरहेकाले मपसे चेकजांचलाई केहि समय खुकुलो परिने पनि उनको भनाइ छ।  

मापसे परिक्षण खुकुलो

विशेष