काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको छ।
शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।
चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसबारे विस्तृत विवरण भने आउन बाँकी छ।
भूकम्प