करेन्ट लागेर एकजनाको मृत्यु

मोरङ। करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु भएको छ ।
आफ्नै भान्साघरको बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर पथरीशनिश्चरे – ६ शान्तिचौकका ३९ वर्षीय मनबहादुर विश्वकर्माको मृत्यु भएको हो ।
बिहिबार रति ८ बजेतिर करेन्ट लागेर व्बिश्व्कर्मको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले जनाएका छन।
करेन्ट