News

देशभरका अदालत दुई साताका लागि बन्द

देशभरका अदालत दुई साताका लागि बन्द

काठमाडौँ। देशभरका अदालतहरु आइतबारदेखि दुई साताका लागि बन्द हुने भएको छ। कोरोनाको जोखिमलाई मध्यनजर गरि अदालतले दुइ साताका लागि बन्द गर्ने निर्णय गरेको हो।  

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षता बसेको पुर्ण बैठकले अदालतहरु आगामी चैत्र २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको बताईएको छ। 

तथापी, बन्दी प्रत्यक्षीकरणका रिट, सार्वजनिक सरोकारका बिषयहरुको मुद्धामा भने अदालत खुल्ला रहने छ । 

 

अदालत बन्द

विशेष