कोरोना प्रभाव: मापसे चेकिङ स्थगित
काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन ट्राफिक प्रहरीले हालका लागि मापसे चेकिङ स्थगित गरेको छ।
ट्राफिक महाशाखाले दैनिक रूपमा हुदैँ आएको मापसे लगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक चेकिङ गर्ने व्यवस्था मिलाइएको महाशाखा प्रमुख भिम प्रसाद ढकालले जानकारी दिए।
‘यदी शंका लागेको खण्डमा मेडिकल चेक गराइ परिवारको जिम्मा लगाइने उनले बताए ।