वीरगञ्जका व्यवसायी रुगंटालाई कोभिड–१९ नभएको पुष्टि (रिपोर्टसहित)

काठमाडौंः भारतको पटनामा उपचार गराइरहेका वीरगञ्ज निवासी शिवकुमार रुगंटामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।
अस्पतालले आज मेडिकल रिपोर्ट सार्वजनिक गर्दै रुगंटामा काेराेनाकाे संक्रमण नभएकाे अस्पतालले पुष्टि गरेकाे हाे ।
यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालमा रहेका शिवकुमारका भतिजा आकाश रुगंटाले बताए ।
कोरोना संक्रमण शिवकुमार रुगंटा