News

बहराईनमा तीन नेपालीलाई कोरोना संक्रमण

बहराईनमा तीन नेपालीलाई कोरोना संक्रमण

काठमाडौँ। बैदेशिक रोजगारीका लागि बहराईन पुगेका ३ जना नेपाली कामदारमा  पनि कोभिड १९ को संक्रमण देखिएको छ। 

शनिबार दुई जनामा र आइतबार थप एक जनामा संक्रमणको पुष्टि भएको हो। यसअघि युएईमा रहेका दुई नेपालीमा संक्रमण देखिएको थियो भने अमेरिकामा पनि दुई जनामा संक्रमण देखिएको छ।  

संक्रमित तीनैजनाको उपचार भइरहेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताएका छन।  

 

नेपाली कोरोना बहराईन

विशेष