भारतमा कोरोना निको हुनेको संख्या बड़दो
भारतमा कोरोना सङ्क्रमित बिरामीहरुमा निको हुने संख्या पनि बढदो छ । विभिन्न भारतीय सन्चारमाध्यमका अनुसार हालसम्म 29 जना कोरोना सन्कृमित निको भइ घर फर्कीसकेका छन् । भारतमा कुल सन्क्रमित 341 जना 29 जना निको भइ घर फर्कीसकेका छन् ।
भारतमा कोरोनाबाट मृत्यु हुने दर पनि कम छन् । त्यहाँ कोरोनाका कारण हालसम 6 जनाको मृत्युु भएको छ । भारतमा कोरोना संक्रमण रोकन जनता कर्फ्यु लागू भएको छ भने स्वास्थ केन्द्रहरुलाई खुला र चुस्तदुरुस्त राखीएको छ ।