विदेश

जापानमा कोरोनाबाट एकैदिनमा पाँचजनाको ज्यान गयो

जापानमा कोरोनाबाट एकैदिनमा पाँचजनाको ज्यान गयो

टोकियो। जापानमा कोरोना भाइरस (कोभिड १९) एकैदिनमा ५ जनाको मृत्यु भएको छ। जापानमा एकैदिनमा मृत्यु भएका यो नै सबैभन्दा ठुलो संख्या हो। 

स्वास्थ्य मन्त्रालयका जापानमा हालसम्म कोरोना संक्रमणका कारण ४९ जनाको मृत्यु भइसकेको छ । भने आइतबारसम्ममा ४२ जनामा नयाँ संक्रमण देखिएको छ।

योसँगै जापानमा कोरोना संक्रमितको कुल संख्या एक हजार एक हजार ८ सय एक पुगेको छ । तीमध्ये ७ सय १२ जना डाइमण्ड क्रुज जहाजका यात्री हुन् ।

 

जापान कोरोना

विशेष