जडीबुटीमा मोटरसाइकल र स्कुटर ठोक्किए, एक जनाको मृत्यु

काठमाडौंः जडिबुटीमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बा ७४ प ९०६३ नम्बरको स्कूटर र बा १३ प ४९१४ नम्बरको मोटरसाइकल राति साढे १० मा ठोक्किँदा आपसमा स्कूटरका चालक काभ्रे घर भएर काठमाडौंको नयाँ वानेश्वरका दोर्जे लामाको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा ललितपुरमा नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । (फाइल फोटो)
दुर्घटना जडिबुटी