News विदेश

चीनले विदेश पठाउने कोभिड–१९ परिक्षण किट नक्कली भएको खुलासा

चीनले विदेश पठाउने कोभिड–१९ परिक्षण  किट नक्कली भएको खुलासा

चीनले विदेशहरुलाई विक्रि गर्ने तथा अनुदानमा दिने कारोना भाईरस परिक्षण गर्ने किट नक्कली भएको खुलासा भएको छ । तेस्रो मुलुकमा  पठाएको भाईरस परिक्षण गर्ने किट नक्कली भएको स्पेनका स्थानिय संचारमाध्मले जनाएको छ । 

चीनले दिएको किट स्पेन सरकारले बिहीबार फिर्ता गरेकोे बताएको छ । कोभिड–१९ परिक्षगर्ने किट घरेलु उत्पान बाट बनाईएको हुन सक्ने उनिहरुको ठहर  छ ।  स्पेनको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनबाट आयात गरेको किट कुनै काम नलाग्ने भएकोले हामि फिर्ता गर्न बाध्य भएको बताईएको छ ।   भाईरस परिक्षण गर्ने गलत किट भएकै करण स्पेनमा ४ हजार मानिसको मृत्युभएको अन्तराष्ट्रय संचारमध्यमहरुले जनाएको छ । 

स्पेनका स्वास्थ्य आपतकालीन विभाग प्रमुख, फर्नांडो साइमनले आफ्नो दैनिक ब्रीफिंगमा भने भाइरस परिक्षका लागि ल्याएको किट काम लाग्ने भएपछि प्रदायकलाई फिर्ता पठाइएको  छु । यद्यपि उनले कम्पनीको नाम लिन चाहेन्न ।  स्पेनका एक लेखक बु्रनो म्याकसकाले चीनबाट खरिद गरेका  ६ लाख ४० हजार परिक्ष किट नक्ली र काम नलाग्ने भएको आफनो ट्वीट मार्फत  संदेश प्रवाहा गरेको छ ।  केहिदिन अगाडी चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्धारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको समेत खुलासा गरेको थियो ।

विशेष