News

माध्यमिक तहः थप २ विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक (नामसहित)

माध्यमिक तहः थप २ विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः माध्यमिक तहको अध्यापन अनुमतिपत्र २०७६ को विभिन्न विषयको नतिजा गत मंगलबारबाट सार्वजनिक हुन थालेको छ ।

शिक्षक सेवा आयोगले गत असोजमा लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा मंगलबारदेखि सार्वजनिक गर्न थालेको हो ।

आयोगले सोमबार मात्रै थप २ विषयको नतिजा सार्वजनिक गरेको छ । सोमबार आयोगले सामाजिक र गणित विषयको नतिजा सार्वजनिक गरेको हो । 

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

माध्यमिक तह अध्यापन अनुमतिपत्र सार्वजनिक

विशेष