News

आजको मौसम: मेघगर्जनसहित पानी पर्ने सम्भावना

आजको मौसम: मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन । 

पश्चिमी वायु अझै फैलिने भएकाले बिहीबार आजको भन्दा धेरै पानी पर्ने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिईन ।

प्रि-मनसुन सुरु भैसकेकाले बिहान मौसम खुले पनि दिउँसोपछि हुरीबतास चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु स्वभाविक हुने पनि उनको भनाइ छ ।

मौसम

विशेष