कोरोना भाइरस: काठमाडौँमा होली खेल्न रोक

काठमाडौँ । कोरोना भाइरसका कारण काठमाडौँमा यस वर्ष होली खेल्न रोक लगाईएको छ ।
भिडभाड र मानिसको जमघट बढी हुने ठाउँमा कोरोनको संक्रमण हुने खतरा भएकाले काठमाडौँ लगायतका अन्य जिल्लाहरुमा पनि सकेसम्म होलि नखेल्न सरकारले आग्रह गरेको छ ।
त्यस्तै पोखरामा पनि विज्ञप्ती नै निकालेर होली खेल्न रोक लगाईएको छ । सरकारले भिडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।
होली रोक