भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह (सूचनासहित)

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेला, उत्सव, सम्मेलन जस्ता भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर अर्को निर्णय नभएसम्म यस्ता कार्यक्रम नगर्न प्रशासनले अनुराेध गरेकाे जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं कोरोना भाइरस