News

१३ विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक (सूचीसहित)

१३ विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौंः शिक्षक सेवा आयोगले बिहीबार माध्यमिक तहको अंग्रेजी विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको छ ।

योसँगै विभिन्न १३ विषयको मा.बि तहको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक भएको छ ।

आयोगले गत असोजमा लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा फागुन १३ गतेदेखि सार्वजनिक गर्न सुरु गरेको हो ।

शुक्रबार दिउँसोसम्म सार्वजनिक नतिजा

अध्यापन अनुमतिपत्र माध्यमिक तह अंग्रेजी विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्र माध्यमिक तह गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्र माध्यमिक तह नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कार्यालय सञ्चालन तथा लेख विषयमा नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्र माध्यमिक तह ईलेक्ट्रिकल इन्जिनियरिङ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको सिभिल इन्जिनियरिङ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको पशु विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको बाली विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कानून विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर ईन्जिनियरिङ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर विज्ञानको विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

शिक्षक सेवा आयोग अध्यापन अनुमतिपत्र

विशेष