News

लोकप्रिय डेउडा गायक भुवन दाहाल अस्पताल भर्ना

लोकप्रिय डेउडा गायक भुवन दाहाल अस्पताल भर्ना

कैलालीः लोकप्रिय डेउडा गायक भुवन दाहाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनी धनगढी स्थित सीपी अस्पतालमा भर्ना भएका हुन् ।

अत्तरियाको स्थानीय अस्पतालले रेफर गरेपछि उनलाई धनगढी स्थित सीपी अस्पतालमा भर्ना गरिएको लोक तथा दोहरी गीत प्रतिष्ठानका पूर्व केन्द्रिय सदस्य तथा गायक अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले जानकारी दिए ।

दाहालमा सुगरको समस्या देखिएको छ भने बेलाबेला उनले बान्ता गरिरहेका छन् ।

अस्पताल भर्ना भुवन दाहाल

विशेष