पारि फसेका दार्चुलाबासीलाई नेपाल - भारत मैत्री संघको सहयोग
काटमाडाैँ। दार्चुला जिल्लाको नौगाड गाउँपालिकाका पारि फसेका नेपाली नागरिकलाई भारत रहेका नेपालीहरुले आर्थिक सहयाेग गरिएको छ। नेबीसंघ दार्चुलाका नेताहरु रमेश भट्ट, उमेश केसीले नेपाल भारत मैत्री संघमार्फत राहत प्रबन्धकाे ब्यवस्था मिलाएकाेमा आभार व्यक्त गरेका छन्।
लकडाउनका कारण दैनिकी गुजारा चलाउन समस्या परेकाे बेला सहयाेग पाएर भाेकमरीबाट राहत पाईएको नौगाड गाउँपालिकाका स्थानीयहरू बताउछन्।