News

शनिबारदेखि रेस्टुरेन्ट र फास्ट फुड पसलहरू खुल्ला

शनिबारदेखि रेस्टुरेन्ट र फास्ट फुड पसलहरू खुल्ला

सिक्किम सरकारले राज्यका जनताको सुविधालाई ध्यानमा राखेर शनिबारदेखि विभिन्न क्षेत्रहरूमा छुट दिइरहेको छ। भोलीदेखि राज्यभरि रेस्टुरेन्ट र फास्ट फुड पसलहरूका साथै अन्य सबै प्रकारका पसलहरू खुल्ला रहनेछ। लगभग 51औं दिनको लामो अन्तरालपछि शनिबारदेखि रेस्टुरेन्ट र फास्ट फुड पसलहरू खुल्ला भइरहेको छ।

यद्यपि, पसलहरू खोल्ने समय बिहान 8 बजीदेखि सॉंझ 5 जबीसम्म निर्धारित गरिएको छ। अर्कोतिर, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूमा बसेर खान पाइने छैन। पसलेहरूले बिक्री गर्न सक्नेछन् र ग्राहकहरूले पनि किनेर घर लिएर जान सक्नेछन्। यस अतिरिक्त पसलेहरूलाई अनलाइन डेलीवरीको पनि छुट दिएको छ।

विशेष