नेपाल आज समाचार प्रभाव : स्वास्थ्य सेवा विभागका डीजीको सरुवा

नेपाल आज समाचार प्रभाव : स्वास्थ्य सेवा विभागका डीजीको सरुवा

काठमाडाैं । स्वास्थ्य सेवा विभागका डिजी महेन्द्र प्रसाद श्रेष्ठको सरुवा भएको छ । स्वास्थ्य सेवा विभागमा काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको समाचार नेपाल आजले सार्वजनिक गरेपछि उनलाई विभागमा चौतर्फी दबाब परेको थियो ।

अन्तत: उनको सरुवा भएको छ । उनी विभागमा रहँदा थुप्रै काण्डहरुमा मुछिएका थिए । उनको ठाउँमा जितेन्द्र रमण सिंह विभागमा आएका छन् ।

संम्बधित खबर

विशेष